भिरिन्ची कलेजका विद्यार्थीलाई अन्तर्राष्ट्रिय रोजगारीमा एआईको भुमिकाबारे प्रशिक्षण
Your ads here755 X 100

•
Byटेकपाना
•
बिहीबार, १८ बैशाख २०८२, १२:२६ अपराह्न
काठमाडौं । भिरिन्ची कलेजले आफ्ना विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले प्रविधि, शिक्षा र रोजगारीमा पार्नसक्ने प्रभावबारे प्रशिक्षण प्रदान गरेको छ । दक्षिण कोरियाबाट आएका एआईविज्ञ प्राडा दोङ ह्वा किमले विद्यार्थीलाई यस विषयमा प्रशिक्षण दिएका हुन् ।
दक्षिण कोरियास्थित डिडक साइन्स एन्ड टेक्नोलोजी कोअपरेटिभका कार्यकारी समेत रहेका किमले गेस्ट लेक्चररका रूपमा ब्याचलर इन इन्फरमेसन एन्ड कम्युनिकेसन टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण दिएको कलेजले जनाएको छ ।
उनले आफ्नो लेक्चरका क्रममा विद्या...