नोटिफाई नेपालLoading...


झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निकै पछाडि पार्दै आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन्। पछिल्लो मत परिणाम अनुसार बालेनले ५,२५२ मत प्राप्त गर्दा ओलीले १,२४८ मत मात्र पाएका छन्। दुई उम्मेदवारबीचको मतान्तर ४,००४ पुगेको छ। नेपाली कांग्रेसकी मन्दरा चिमरिया







२३ चैत , २,०८२