नोटिफाई नेपालLoading...


रोल्पा–१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आफ्नो अग्रता कायम राखेका छन्। पछिल्लो विवरण अनुसार उनले ६५८ मत प्राप्त गरी सबैभन्दा बढी मत पाएका छन्। उनका प्रमुख प्रतिस्पर्धी नेकपा माओवादीका चुडामणि वलीले ४८६ मत पाएका छन् भने नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ७६ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरूको मत परिणाम यसप्रकार रहेको








२३ चैत , २,०८२