नोटिफाई नेपालLoading...


कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार बोहराले दुई हजार ४२७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका नारायणप्रकाश साउदले ९३६ र नेकपा (एमाले) का वचनबहादुर सिंहले ६२५ मत प्राप्त गरेका छन् ।








१ जेठ , २,०८३