नोटिफाई नेपालLoading...


झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश पाठकले सुरुवाती अग्रता लिँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन्। पछिल्लो विवरण अनुसार पाठकले २,३३१ मत प्राप्त गरेका छन् भने लिङ्देन १,६०३ मतका साथ दोस्रो स्थानमा छन्। पाठक र लिङ्देनबीचको मतान्तर ७२८ रहेको छ। श्रम संस्कृति पार्टीका दीपक तिम्सिना ७८१ मतका








१३ बैशाख , २,०८३