नोटिफाई नेपालLoading...


प्युठान जिल्लाको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशान्त वैदिकले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार वैदिक ५०५ मतका साथ पहिलो स्थानमा छन्। उनलाई नेपाली कांग्रेसका डा. गोविन्दराज पोखरेलले ४६६ मतका साथ कडा चुनौती दिइरहेका छन्। राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जीसी १३४ मतसहित तेस्रो र नेकपाका कृष्णध्वज खड्का १०८ मतसहित








२३ चैत , २,०८२