नोटिफाई नेपालLoading...


काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले अग्रता फराकिलो बनाएकी छन्। शुक्रबार बिहान पौने ८ बजेसम्मको मतगणना अपडेट अनुसार कुल २० हजार ४८८ मत गणना हुँदा दर्शनाले १० हजार ५८१ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसका प्रबल थापाले ४ हजार ७३३ मत प्राप्त गरेका छन्। दर्शनासँग उनको ५ हजार ८४८







१७ बैशाख , २,०८३