नोटिफाई नेपालLoading...


रौतहट निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश चौधरीले अग्रता लिएका छन्। गरुडा–१, जयनगर क्षेत्रको मतगणना सकिँदा चौधरी ७०६ मतका साथ पहिलो स्थानमा छन्। उनलाई जसपाका योगेन्द्र यादवले ५५७ मतका साथ पछ्याइरहेका छन्। नेपाली कांग्रेसका अनिलकुमार झा ३१२ मतसहित तेस्रो र एमालेका अजयकुमार गुप्ता २८८ मतसहित चौथो स्थानमा







२३ चैत , २,०८२