नोटिफाई नेपालLoading...


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य रञ्जु दर्शना काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। बिहीबार भएको निर्वाचनमा उनले १५,४५५ मत प्राप्त गर्दै नेपाली कांग्रेसका प्रवल थापालाई ९,०९१ मतान्तरले पराजित गरिन्। थापाले ६,३६४ मत पाउँदा राप्रपाका रवीन्द्र मिश्र ३,९७२ मतका साथ तेस्रो स्थानमा रहे। २१ वर्षको उमेरमा काठमाडौँको मेयर लडेर








२३ चैत , २,०८२