नोटिफाई नेपालLoading...


मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्। उनले ३ हजार ३०७ मत प्राप्त गरी जित सुनिश्चित गरेका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका ईन्द्रधारा डाडु विष्टले १ हजार ८०६ मत पाएका थिए भने रास्वपाका अधितीयचन्द्र थकालीले ७५९ मत प्राप्त गरेका थिए। मतपरिणामको औपचारिक घोषणा अझै हुन बाँकी छ।








२३ चैत , २,०८२