नोटिफाई नेपालLoading...


१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीका लागि भएको मतदानको समय सकिएको छ । मतदानका लागि लाइन लागेर भित्र प्रवेश गरेका प्रतिनिधिहरूले मतदान गरिरहेका छन् । उनीहरूले मतदान गरेसँगै केहीबेरमा मतदान कार्य सकिनेछ । आजै केहीबेरमा पदाधिकारीको नतिजा सार्वजनिक गरिने बताइएको छ । गत असार ७ गतेदेखि जारी महाधिवेशन आज समापन गर्ने…







१२ असार , २,०८३