खानेपानी संस्थालाई ऋणले च्यापेपछि...
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
आइतबार, ०३ जेठ २०८३, ६:१६ पूर्वाह्न
दाङको बेलझुन्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई ऋणले च्यापेपछि महसुल वृद्धि गरिएको छ ।
संस्थाको शनिबार भएको ११ औं साधारणसभाबाट महसुल वृद्धि गरिएको हो । संस्थाका सचिव मुकेश वलीका अनुसार यसअघि १२ हजार युनिटसम्मको एक सय रूपैयाँ थियो, तर अहिले त्यसलाई बढाएर एक सय ६० रूपैयाँ बनाइएको छ ।
संस्थाले सहलगानी सम्पन्न गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाबाट लिएको एक करोड १५ लाख सापटी, नगर विकास कोषबाट लिएको ६ करोड ८९ लाख २६ हजार ऋण लिएको थियो ।
जसमध्ये ...