नोटिफाई नेपालLoading...


१३ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले प्रधानमन्त्री सहभागी कार्यक्रम बहिष्कार गरेको भन्ने समाचारको खण्डन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा आफूले सोच्न पनि नसक्ने गरी प्रचार गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् । ‘प्रधानमन्त्रीलाई लुम्बिनीमा स्वागत गरेर मन्त्रालयका महत्त्वपूर्ण विषयहरूमा छलफल गर्न निर्देशनालयमा आयोजित कार्यक्रममा सहभागी भएको…






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१५ जेठ , २,०८३