नोटिफाई नेपालLoading...


पृथ्वी, पानी, अग्नि, वायु र आकाश । यी पाँच तत्व मिलेर मानव शरीर बन्छ । शरीरलाई निरोगी र दीर्घायु बनाउन यी तत्व सन्तुलनमा रहन आवश्यक छ । यिनलाई सन्तुलनमा राख्नका लागि यसको उचित मात्रा उपभोग गर्नु आवश्यक छ । १. पृथ्वी तत्व यो तत्व सबै प्रकारका अन्न, दाल र चामल लगायतबाट प्राप्त हुन्छ । पृथ्वी…







५ जेठ , २,०८३