मेसेन्जरमा This chat will be archived soon नोटिफिकेसन आयो? यस्तो छ कारण
Your ads here755 X 100

•
Byटेकपाना
•
बिहीबार, १८ बैशाख २०८२, १०:२९ पूर्वाह्न
काठमाडौँ । फेसबुक मेसेन्जर प्रयोगकर्ताका केही च्याटहरूमा 'This chat will be archived soon' (यो च्याट छिट्टै अर्काइभ गरिनेछ) भन्ने एउटा नयाँ नोटिफिकेसन देखिन थालेको छ । यो नोटिफिकेसनले मेसेन्जरले सुरक्षा अपग्रेड गरिरहेको र अब एन्ड-टु-एन्ड इन्क्रिप्टेड (End-to-End Encrypted - E2EE) च्याटहरू मात्र सक्रिय रहने भनेर बताउँछ । धेरै प्रयोगकर्ताहरूले आफ्ना वर्षौँ पुरानो च्याटहरू (हिस्ट्री) हराउने चिन्ता व्यक्त गरेका छन् ।
किन देखिँदैछ यस्तो नोटिफिकेसन ?
यो समस्या तब देखा पर्छ, जब तपाईँ र तपाईँले च्याट गरिरहनुभएको व्यक्तिबि...