कस्तो होला आईफोन १७ सिरिज ? हेर्नुहोस् यी डमी मोडेल
Your ads here755 X 100

•
Byटेकपाना
•
बुधबार, १७ बैशाख २०८२, १०:५४ अपराह्न
काठमाडौँ । आईफोन १७ सिरिजका डमी युनिटहरूको नयाँ भिडिओ सार्वजनिक भएको छ । यसअघि केही तस्बिर र मोडल देखाइएकोमा हालै सार्वजनिक भिडिओमा सबै कोणबाट नयाँ मोडेलहरू प्रस्तुत गरिएको छ ।
सबैभन्दा बढी ध्यान तानेको मोडल भनेको ‘आईफोन १७ एयर’ हो । यो फोन निकै पातलो अर्थात् करिब ५.६५ मिलिमिटर मोटाइ मात्र रहने बताइएको छ । खबर अनुसार यो मोडेल यूएसबी–सी पोर्टभन्दा थोरै मात्र मोटो देखिन्छ ।
यो मोडलले ‘आईफोन १६ प्लस’लाई रिप्लेस गर्ने चर्चा छ । ‘आईफोन १६ प्लस’ केही वर्षदेखि सबैभन्दा कम ...