नोटिफाई नेपालLoading...


३० भदौ, काठमाडौं । सोमबार बिहान लस एन्जलसमा भएको ‘अल-इन समिट’मा एनभिडियाका सीईओ जेन्सेन ह्वाङ स्टेजमा थिए। त्यही बेला उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन आयो। ह्वाङले फोन स्पीकरमा राखेर हलका दर्शकहरूले पनि सुन्न सक्ने गरी कुराकानी गराए। ‘म अहिले ‘बेस्टिज’सँग स्टेजमा छु,’ ह्वाङले ट्रम्पलाई भने। उनले ‘बेस्टिज’ भनेर अल-इन पोडकास्ट होस्ट गर्ने भेन्चर क्यापिटलिस्टहरूलाई…







२८ भदौ , २,०८३