नोटिफाई नेपालLoading...


३१ असार, काठमाडौं । सोमबार बिहान अनलाइनखबरसहित हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको गेट अगाडि शंकास्पद तरिकाले गाडी पार्किङ गरिएको थियो । बा १२ च ८५४५ नम्बरको सो गाडी अनलाइनखबरको गेट अगाडि पार्किङ गरिएको थियो । शंकास्पद रुपमा पार्किङ गरिएको उक्त गाडी दिउँसो २ बजेतिर बल्ल क्रेनको सहयताले हटाइएको थियो । उक्त गाडी काठमाडौंको गोकर्णेश्वरका…








३२ असार , २,०८३