नोटिफाई नेपालLoading...


सिंहलाई सम्झिनेबित्तिकै हाम्रो आँखाअघि खुला मैदान, अग्लो घाँस र त्यसैबीच शिकार खोज्दै हिँडिरहेको शक्तिशाली जनावरको चित्र आउँछ । तर अफ्रिकाका केही ठाउँमा भने दृश्य अलि फरक छ । त्यहाँका सिंहहरू जमिनमा होइन, रूखका अग्ला हाँगामा आराम गरिरहेका भेटिन्छन् । टाढाबाट हेर्दा उनीहरू ठूलो बिरालोजस्ता देखिन्छन् । तर, नजिकबाट नियाल्दा थाहा हुन्छ, ती बिरालो होइनन्, जंगलका…








२९ कात्तिक , २,०८३