नोटिफाई नेपालLoading...


१३ वैशाख, काठमाडौं । झन्डै ३० करोड वर्षअघि पृथ्वीमा अहिलेको तुलनामा निकै विशाल कीराहरू पाइन्थे। त्यसबेलाका 'ड्र्यागनफ्लाई' जस्ता देखिने कीराहरूको पखेटाको फैलावट २७ इन्चसम्म हुने गर्दथ्यो। दशकौँदेखि वैज्ञानिकहरूबीच एउटा बलियो मान्यता थियो- त्यस समयको वायुमण्डलमा अक्सिजनको मात्रा आजको तुलनामा ४५ प्रतिशत बढी भएकाले नै यी कीराहरू त्यति विशाल हुन सम्भव भएको हो। तर, 'नेचर' जर्नलमा हालै प्रकाशित एक नयाँ…








१३ बैशाख , २,०८३