नोटिफाई नेपालLoading...


आधुनिक प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूले कम्पनीको नाफा, बोर्ड बैठक, बजारको प्रतिस्पर्धा र कर्मचारीको मनोबल जस्ता धेरै कुराहरू सम्हाल्नुपर्छ। तर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को वर्तमान युगमा उनीहरूका लागि अर्को एउटा अनौठो चुनौती थपिएको छ। प्रविधि क्षेत्रका यी नेतृत्वकर्ताहरूलाई अहिले सार्वजनिक मञ्चहरूमा हुटर वा गिज्याइने डर बढेको छ। त्यसैले अहिले उनीहरूलाई 'हूटर रणनीति'को आवश्यकता…






२२ जेठ , २,०८३