नोटिफाई नेपालLoading...


काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले सिकागो विश्वविद्यालयसँगको सहकार्यमा अन्तर्राष्ट्रिय अनुवाद कार्यशाला आयोजना गर्ने भएको छ । केयूको भाषा तथा जनसञ्चार विभाग र सिकागोको ‘दक्षिण एसियाली साहित्य अनुवाद परियोजना’(एसएएलटी)को संयुक्त आयोजनामा २६ देखि २८ भदौ गरी धुलिखेलमा तीनदिने कार्यशाला सञ्चालन हुनेछ । आयोजकका अनुसार नेपाली तथा दक्षिण एसियाली भाषाका साहित्यलाई अंग्रेजीमा अनुवाद गर्न रुचि राख्ने अनुवादकहरूलाई…






२० श्रावण , २,०८३