नोटिफाई नेपालLoading...


२२ जेठ, काठमाडौं । युगकवि सिद्धिचरण पुरस्कारबाट डा दुबसु क्षेत्री र डा गार्गी शर्मा सम्मानित भएका छन् । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित एक विशेष कार्यक्रमबीच उनीहरूलाई युगकवि सिद्धिचरण पुरस्कारबाट पुरस्कृत गरिएको हो । युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्तीको अवसरमा क्षेत्रीलाई ०८२ र शर्मालाई ०८३ को पुरस्कारबाट पुरस्कृत गरिएको हो । शीतलनिवसमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक…






२२ जेठ , २,०८३