एक-डेढ वर्षमा अधिकांश कोडिङ एआईले गर्नेछ, त्यो पनि औसत इन्जिनियरलेभन्दा राम्रो: जुकरबर्ग
Your ads here755 X 100

•
Byटेकपाना
•
बिहीबार, १८ बैशाख २०८२, १२:४६ अपराह्न
काठमाडौँ । मेटाका प्रमुख कार्यकारी निर्देशक मार्क जुकरबर्गले अबको १२ देखि १८ महिनाभित्र कम्पनीको लामा (Llama) प्रोजेक्टका लागि अधिकांश कोडिङको काम एआईले नै गर्ने बताएका छन् । आजको दिनमा एउटा सामान्य डेभलपरले गर्नसक्ने कोडिङ एआईले गर्नसक्ने क्षमता राख्ने उनको धारणा छ ।
चाडैँ नै अहिलेको भन्दा राम्रो कोडिङ गर्ने क्षमता एआईसँग हुने पनि उनको विश्वास छ । एक पोडकास्ट अन्तर्वार्तामा बोल्दै जुकरबर्गले आजको दिनमा एआईले कोडिङलाई अटो-कम्प्लिट गर्न सक्ने भए पनि आउँदा दिनमा एआईले टेस्ट चलाउन, बग पत्ता लगाउन र औसतमा राम्रो प्रोग्रामरभन्दा उच्च...